Banner ad-160×600

Page Nav

HIDE

Banner ads-468×60

Banner ads-320×50

Grid

GRID_STYLE

Sider bar left banner ad-300×250

Classic Header

{fbt_classic_header}

Breaking News

latest

Banner ads-320×50

Latest Posts

{latest}

प्रचण्डलाई भारतीय प्रधानमन्त्री मोदीको समवेदना

  प्रचण्डलाई भारतीय प्रधानमन्त्री मोदीको समवेदना काठमाडौं । पत्नी वियोगमा परेका प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ...

 

प्रचण्डलाई भारतीय प्रधानमन्त्री मोदीको समवेदना








काठमाडौं । पत्नी वियोगमा परेका प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति भारतीय समकक्षी नरेन्द्र मोदीले समवेदना प्रकट गरेका छन् । मृतक प्रचण्डपत्नी सीतालाई श्रद्धान्जली अर्पण गर्दै मोदीले प्रचण्डलाई समवेदना दिएका हुन् ।

प्रचण्डपत्नी सीताको निधनले आफूलाई दुखी बनाएको भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु ।


प्रचण्ड प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु ।’

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले पनि स्वर्गीय सीतालाई श्रद्धान्जली अर्पण गर्दै प्रचण्डप्रति समवेदना प्रकट गरेका छन् ।

सीताको बुधबार बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।



No comments

हेटौँडामा आकस्मिक हिउँ वर्षा

  👉 हेटौँडामा आकस्मिक हिउँ वर्षा अगस्तको घाममा अचानक शहर सेतो हिउँले ढाकियो। मौसमविद्हरू चकित, स्थानीय बालबालिकाले भने सडकमै स्केटिङ शुरु।