Banner ad-160×600

Page Nav

HIDE

Banner ads-468×60

Banner ads-320×50

Grid

GRID_STYLE

Sider bar left banner ad-300×250

Classic Header

{fbt_classic_header}

Breaking News

latest

Banner ads-320×50

Latest Posts

{latest}

गृहमन्त्री भन्छन: कानुन सबैलाई बराबर छ, अपराधी र ठगबाहेक अरु तर्सनु पर्दैन

  गृहमन्त्री भन्छन: कानुन सबैलाई बराबर छ, अपराधी र ठगबाहेक अरु तर्सनु पर्दैन काठमाडौं ।  उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुन ...

 

गृहमन्त्री भन्छन: कानुन सबैलाई बराबर छ, अपराधी र ठगबाहेक अरु तर्सनु पर्दैन





काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुन सबैलाई बराबर भएकाले निर्दोषहरु डराउनु नपर्ने बताएका छन् ।

फेसबुकमा स्टाटस लेख्दै श्रेष्ठले कीर्ते, ठग, भ्रष्टाचारी, संगठित अपराधीबाहेक कोही तर्सनु नपर्ने बताएका हुन्।

उनले धनी–गरिब, सम्पन्न–विपन्नलाई छुट्टाछुट्टै कानुन नहुने भन्दै त्यस्तो अपेक्षा नगर्न पनि आग्रह गरेका छन्।

उनले लेखेका छन्, ‘देश र जनताको हित विरूद्ध आफ्नो व्यक्तिगत फाइदाको लागि कीर्ते, ठगी, भ्रष्टाचार, संगठित अपराध र राज्यद्रोहमा संलग्न बाहेक निर्दोष कोही तर्सनु पर्दैन। दोषी र अपराधीलाई भने  छुट हुनेछैन । अनि धनी र गरिब, सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानुन हुन सक्दैन। त्यस्तो अपेक्षा नगरौं।’

https://www.facebook.com/narayankaji.shrestha.33?fref=nf&ref=embed_post


No comments

हेटौँडामा आकस्मिक हिउँ वर्षा

  👉 हेटौँडामा आकस्मिक हिउँ वर्षा अगस्तको घाममा अचानक शहर सेतो हिउँले ढाकियो। मौसमविद्हरू चकित, स्थानीय बालबालिकाले भने सडकमै स्केटिङ शुरु।