Banner ad-160×600

Page Nav

HIDE

Banner ads-468×60

Banner ads-320×50

Grid

GRID_STYLE

Sider bar left banner ad-300×250

Classic Header

{fbt_classic_header}

Breaking News

latest

Banner ads-320×50

Latest Posts

{latest}

भ्रष्टाचारी पक्रने अभियान रोकिन्न: गृहमन्त्री

  भ्रष्टाचारी पक्रने अभियान रोकिन्न: गृहमन्त्री काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन स्थापनाका लागि सरकारले चलाएको अभियानले विश...

 

भ्रष्टाचारी पक्रने अभियान रोकिन्न: गृहमन्त्री






काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन स्थापनाका लागि सरकारले चलाएको अभियानले विश्राम नलिने बताएका छन् ।

सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रबिन्दुमा राखेर काम अगाडि बढाइरहेको भन्दै मन्त्री श्रेष्ठले भ्रष्टाचारीलाई पक्रने कामबाट विश्राम नलिने बताएका हुन् ।

बिहीबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले समृद्ध मुलुकको लक्ष्य हासिल गर्न सुशासन अनिवार्य भएको पनि बताए । ‘हामी सुशासनका पक्षमा दृढ छौं’, उनले भने, ‘सरकारको ध्यान निर्दोष नफसुन् र दोषी नछुटुन् भन्नेमा केन्द्रित छ ।’


मन्त्री श्रेष्ठले कानून सबैलाई बराबर हुने भन्दै भ्रष्टाचारको मामलामा कसैप्रति पनि लचिलो नहुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले प्रहरी समायोजनको प्रक्रिया टुंगोमा पुर्‍याउन सरकार दृढ रहेको बताए ।



No comments

हेटौँडामा आकस्मिक हिउँ वर्षा

  👉 हेटौँडामा आकस्मिक हिउँ वर्षा अगस्तको घाममा अचानक शहर सेतो हिउँले ढाकियो। मौसमविद्हरू चकित, स्थानीय बालबालिकाले भने सडकमै स्केटिङ शुरु।