Banner ad-160×600

Page Nav

HIDE

Banner ads-468×60

Banner ads-320×50

Grid

GRID_STYLE

Sider bar left banner ad-300×250

Classic Header

{fbt_classic_header}

Breaking News

latest

Banner ads-320×50

Latest Posts

{latest}

स्तनबाट आउने पसिना बेचेर १ दिनमै ५ लाख कमाई

  स्तनबाट आउने पसिना बेचेर १ दिनमै ५ लाख कमाई काठमाडौं । एक रियालिटी टिभी स्टारले पैसा कमाउन अनौठो उपाय अपनाएकी छिन् । उनले आफ्नो स्तनबाट आउ...

 

स्तनबाट आउने पसिना बेचेर १ दिनमै ५ लाख कमाई






काठमाडौं । एक रियालिटी टिभी स्टारले पैसा कमाउन अनौठो उपाय अपनाएकी छिन् । उनले आफ्नो स्तनबाट आउने पसिना बोतलमा जम्मा गर्छिन्। त्यसपछि बेचेर लाखौं कमाइरहेकी छिन् ।

३१ वर्षीया टिभी स्टार स्टेफनी म्याटियोले आफ्नो व्यवसायको बारेमा भनिन्- ‘यो गर्मी मौसम हट गर्लको नाममा हुनेछ । मैले पसिना बगाउन थालेकी छु । त्यसैले जम्मा गरेर बेचौं ।’

अमेरिकाको कनेक्टिकट निवासी स्टेफनीले बताएअनुसार स्विमिङ पुल नजिकै घाममा समय बिताउने हो भने १५ मिनेटमा एउटा भाँडो पसिनाले भरिन्छ । गर्मी छ भने १ दिनमा १० बोतल पसिनाले भरिन्छ । उनी एक बोतल करिब ५०० डलर (६२ हजार रूपैयाँ) मा बिक्री गर्छिन् । दैनिक ५ हजार डलर (६ लाख २० हजार) सम्म आम्दानी हुने उनको दाबी छ ।

No comments

हेटौँडामा आकस्मिक हिउँ वर्षा

  👉 हेटौँडामा आकस्मिक हिउँ वर्षा अगस्तको घाममा अचानक शहर सेतो हिउँले ढाकियो। मौसमविद्हरू चकित, स्थानीय बालबालिकाले भने सडकमै स्केटिङ शुरु।