Banner ad-160×600

Page Nav

HIDE

Banner ads-468×60

Banner ads-320×50

Grid

GRID_STYLE

Sider bar left banner ad-300×250

Classic Header

{fbt_classic_header}

Breaking News

latest

Banner ads-320×50

Latest Posts

{latest}

सोलुखुम्बुबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर सम्पर्कविहीन

  सोलुखुम्बुबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर सम्पर्कविहीन काठमाडौं  । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन...

 

सोलुखुम्बुबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर सम्पर्कविहीन





काठमाडौं । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको छ । मनाङ एयरको 9N-AMV कलसाइनकाे हेलिकप्टर सम्पर्कविहीन भएको हो।

हेलिकप्टरमा पाइलटसहित ६ यात्रु सवार छन्।

हेलिकोप्टर १० बजेर ४ मिनेटमा सोलुखुम्बुबाट उडेको मनाङ एयरका प्रबन्धक राजु न्यौपानेले जानकारी दिए ।


No comments

हेटौँडामा आकस्मिक हिउँ वर्षा

  👉 हेटौँडामा आकस्मिक हिउँ वर्षा अगस्तको घाममा अचानक शहर सेतो हिउँले ढाकियो। मौसमविद्हरू चकित, स्थानीय बालबालिकाले भने सडकमै स्केटिङ शुरु।