Banner ad-160×600

Page Nav

HIDE

Banner ads-468×60

Banner ads-320×50

Grid

GRID_STYLE

Sider bar left banner ad-300×250

Classic Header

{fbt_classic_header}

Breaking News

latest

Banner ads-320×50

Latest Posts

{latest}

श्रीमतीले श्रीमानको अण्डकोष नै बाहिर निकालिदिए पछी…

  श्रीमतीले श्रीमानको अण्डकोष नै बाहिर निकालिदिए पछी… आफ्नो श्रीमान बाहिर अरु नै परस्त्रिसंग सम्बन्ध बनाउदै गएको थाहा पाएर श्रीमतीहरुले के स...

 

श्रीमतीले श्रीमानको अण्डकोष नै बाहिर निकालिदिए पछी…




आफ्नो श्रीमान बाहिर अरु नै परस्त्रिसंग सम्बन्ध बनाउदै गएको थाहा पाएर श्रीमतीहरुले के सम्म गर्न सक्छन भन्ने कुरा पछिल्लो घटनाले बताउन्छ । घटना छिमेकी देश भारतको हो ।

भारतको पश्चिम बङगालको एक गाँउमा भएको घटना अहिले सामाजिक सञ्जालमा भाईरल भईरहेको छ । घटनाका अनुसार श्रीमतीले आफ्ना श्रीमानले धेरै परस्त्रीसंग सम्बन्ध बनाउदै गएको सहन नसकि श्रीमानको अण्डकोष नै पुरा बाहिर निकाली दिएकी छन ।

घटनाका अनुसार,उनले आफ्ना श्रीमानलाई बाहिरी महिलासंग सम्बन्ध नराख्न पटक पटक सम्झाउदा पनि नमानेपछि श्रीमानको यस्तो हालत बनाएकी हुन । आफ्ना श्रीमानलाई उनले धारीलो हतियारको प्रयोगगर्दे सक्त घाईते बनाएकी छन ।

घटनापछी उनी आफैले प्रहरीलाई जानकारी गराएकी थिईन । हाल उनका श्रीमानलाई उपचारकालागि अस्पाताल भर्ना गरिएको छ भने उनलाई प्रहरीले नियन्त्रयमा लिएको सामाचारमा जानकारी गराइएको छ ।

No comments

हेटौँडामा आकस्मिक हिउँ वर्षा

  👉 हेटौँडामा आकस्मिक हिउँ वर्षा अगस्तको घाममा अचानक शहर सेतो हिउँले ढाकियो। मौसमविद्हरू चकित, स्थानीय बालबालिकाले भने सडकमै स्केटिङ शुरु।