Banner ad-160×600

Page Nav

HIDE

Banner ads-468×60

Banner ads-320×50

Grid

GRID_STYLE

Sider bar left banner ad-300×250

Classic Header

{fbt_classic_header}

Breaking News

latest

Banner ads-320×50

Latest Posts

{latest}

आन्दोलनमा उत्रिए निर्माण व्यवसायी, अर्थमन्त्रीको राजीनामा माग्दै माइतीघरमा धर्ना

  आन्दोलनमा उत्रिए निर्माण व्यवसायी, अर्थमन्त्रीको राजीनामा माग्दै माइतीघरमा धर्ना काठमाडौं । ठेक्का सम्झौताको म्याद थप्नुपर्ने र समयमै भुक्...

 

आन्दोलनमा उत्रिए निर्माण व्यवसायी, अर्थमन्त्रीको राजीनामा माग्दै माइतीघरमा धर्ना





काठमाडौं । ठेक्का सम्झौताको म्याद थप्नुपर्ने र समयमै भुक्तानी हुनुपर्ने मागसहित माइतीघर मण्डलामा भर्ना बसेका निर्माण व्यवसायीले अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा मागेका छन् ।

शुक्रबार काठमाडौंको माइतीघर मण्डालमा भेला भएका निर्माण व्यवसायीले अर्थमन्त्रीको राजीनामा माग गर्दै धर्ना दिएका हुन् ।

अर्थमन्त्री, अर्थसचिव र विकासे मन्त्रालयका मन्त्रीहरुले प्रतिबद्धता जनाए पनि समयमै भुक्तानी नभएका कारण आन्दोलनमा उत्रन बाध्य भएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए ।

सरकारले भुक्तानी नदिँदा बैंकले निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको, मजदुरलाई पारिश्रमिक दिन नसकेकोलगायतका समस्या झेल्नुपरिरहेको उनको गुनासो छ ।

महासंघका उपाध्यक्ष रामजी पन्तले निर्माणसम्बन्धी सम्झौता सरकारले गर्ने, व्यवसायीहरुलाई बजारबाट ऋण उठाएर निर्माण गर्न लगाउने तर सरकारले भुक्तानी नदिँदा निर्माण व्यवसाय नै धरापमा परेको बताए ।



No comments

हेटौँडामा आकस्मिक हिउँ वर्षा

  👉 हेटौँडामा आकस्मिक हिउँ वर्षा अगस्तको घाममा अचानक शहर सेतो हिउँले ढाकियो। मौसमविद्हरू चकित, स्थानीय बालबालिकाले भने सडकमै स्केटिङ शुरु।