Banner ad-160×600

Page Nav

HIDE

Banner ads-468×60

Banner ads-320×50

Grid

GRID_STYLE

Sider bar left banner ad-300×250

Classic Header

{fbt_classic_header}

Breaking News

latest

Banner ads-320×50

Latest Posts

{latest}

सामाजिक सञ्जालमा गाली गर्नेविरुद्ध आचल शर्माले दिइन् साइबर ब्यूराेमा उजुरी

  सामाजिक सञ्जालमा गाली गर्नेविरुद्ध आचल शर्माले दिइन् साइबर ब्यूराेमा उजुरी अभिनेत्री आचल शर्माले आफूमाथि भन्दै नभनेको विषयलाई लिएर सामाजिक...

 सामाजिक सञ्जालमा गाली गर्नेविरुद्ध आचल शर्माले दिइन् साइबर ब्यूराेमा उजुरी



अभिनेत्री आचल शर्माले आफूमाथि भन्दै नभनेको विषयलाई लिएर सामाजिक सञ्जालमा गालीगलोज भएको भन्दै त्यसरी गालीगलोज गर्नेमाथि कानुनी कारबाहीका लागि  गएकाे बताएकी छन् । उनले साइबर ब्यूराेमा उजुरी दिएकी छन् ।


उनले गर्दै नगरेको र भन्दै नभनेको कुरालाई लिएर विगत दुई तीन दिनदेखि सामाजिक सञ्जालमा गाली खाइरहेको बताएकी छन् । उनले अब सहन नसक्ने भएको भन्दै कानुनी कारबाहीको बाटोमा जान बाध्य भएको बताएकी छन् । उनले आफूलाई यातना दिएर सामाजिक सञ्जालमा मेन्टल हेल्थको भाषण दिन बन्द गुर्नहोस् भन्दै आक्रोश पोखेकी छन् । 


एक फेशन शोमा उनले प्रतियोगीमाथि नराम्रो कमेन्ट गरेको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ । 



No comments

हेटौँडामा आकस्मिक हिउँ वर्षा

  👉 हेटौँडामा आकस्मिक हिउँ वर्षा अगस्तको घाममा अचानक शहर सेतो हिउँले ढाकियो। मौसमविद्हरू चकित, स्थानीय बालबालिकाले भने सडकमै स्केटिङ शुरु।