Banner ad-160×600

Page Nav

HIDE

Banner ads-468×60

Banner ads-320×50

Grid

GRID_STYLE

Sider bar left banner ad-300×250

Classic Header

{fbt_classic_header}

Breaking News

latest

Banner ads-320×50

Latest Posts

{latest}

बच्चा नहुने महिलालाई ‘बच्चा’ हुने बनाइदिने भन्दै बाबा आफैं जुटेपछि

  बच्चा हुने बनाइदिने भन्दै बाबा आफैं जुटेको पाइएको छ । घटना उत्तर प्रदेशको राजधानी लखनऊको हो । त्यहाँ काले बाबा नाम गरेको एक मानिस यसका लाग...

 




बच्चा हुने बनाइदिने भन्दै बाबा आफैं जुटेको पाइएको छ । घटना उत्तर प्रदेशको राजधानी लखनऊको हो । त्यहाँ काले बाबा नाम गरेको एक मानिस यसका लागि चिकित्सा विज्ञानले केही उपायहरु समेत पत्ता लगाएको छ ।तर कोही कोही धार्मिक अनुष्ठानमा बिश्वास गर्छन् ।


शक्तिपीठ र बाबाहरुको भर पर्छन् । भारतमा भने अचम्मको घटना भएको छ । बच्चा नभएको भन्दै आएकी महिलालाई बच्चाहुने बनाइदिने भन्दै बाबा आफैं जुटेको पाइएको छ ।यस्तो कार्यमा संलग्न रहँदै गर्दा देखेर भिडियो बनाएका थिए ।


जसको भिडियो सोशल मीडियामा भाइरल स्थानीय मानिसहरूले बाबा, महिला र उनका एक व्यक्तिलाई यस्तो कार्यमा संलग्न रहँदै गर्दा देखेर भिडियो बनाएका थिए । जसको भिडियो सोशल मीडियामा भाइरल भएको थियो ।घटना उत्तर प्रदेशको राजधानी लखनऊको हो ।

त्यहाँ काले बाबा नाम गरेको एक मानिस थिए । जो यस मामिलामा त्यहाँ चर्चा पाएका थिए । आजतकमा छापिएको समाचार अनुसार स्थानीय व्यक्तिले सूचना पाएपछि घटनास्थलमा पुगे ।प्रहरीले बाबालाई प’क्राउ गरी जेल पठाएको छ ।

जानकारीका अनुसार लखनऊको पुलिस स्टेशन हुसेनाबादका एक बाबाले बच्चा नहुनेलाई बच्चा हुुने बनाइदिने भन्दै उपचार गर्ने गरेका थिए ।उनले महिलालाई मात्र आफ्नो कोठामा प्रवेश दिन्थे । अनैतिक काम गर्ने गर्थे ।

पश्चिमी क्षेत्र चौकी क्षेत्रका एसीपी आईपी सिंहका अनुसार काले बाबालाई प’क्राउ गरिएको छ । सांकेतिक तस्बिरयो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ।


मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो,


र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।








No comments

हेटौँडामा आकस्मिक हिउँ वर्षा

  👉 हेटौँडामा आकस्मिक हिउँ वर्षा अगस्तको घाममा अचानक शहर सेतो हिउँले ढाकियो। मौसमविद्हरू चकित, स्थानीय बालबालिकाले भने सडकमै स्केटिङ शुरु।